भदौ २३ गते घुसपैठियाका कारण दुःखद घटना – रमेश लेखक
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस १४ २०८२
2.2K
SHARES
१४ पुस काठमाडौं । जेन-जी आन्दोलनको बेलाका गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताएका छन् ।जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा लेखकले जेनजीको जायज आन्दोलनमा पसेर घुसपैठियाले संसद भवन जलाउन खोज्दा दुःखद घटना भएको बताएका छन् ।
उनले सो घटनामा आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको समेत स्मरण गराएका छन् । उनले २४ गतेका घटनालाई अपराधिक विध्वंश र नियोजित षडयन्त्र भनेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट