ओलीको स्थानहद फुकुवा
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस २१ २०८२
1.6K
SHARES
२१ पुस काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । जाँचबुझ आयोगका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
एक अधिकारीका अनुसार ओलीले आइतबार दिएको लिखित ‘स्टेटमेन्ट’पछि स्थानहद फुकुवा गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट