१० वर्षपछि नेकपामा फर्किए सुवेदी
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस २९ २०८२
1.8K
SHARES
२९ पुस काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । सन्तोष नेकपाका नेता झक्कु सुवेदीका छोरा हुन् । ०७२ सालमा उनी नेकपा (माओवादी)मा प्रवेश गरेका थिए । हाल पुरानै पार्टीमा फर्किएका हुन् ।
मंगलबार (पुस २९) नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र नेता वर्षमान पुनले सुवेदीलाई पार्टीमा स्वागत गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट