गोरखामा नेकपाबाट अधिकारी र न्यौपानेले लिए टिकट


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ ३ २०८२
3.6K
SHARES

३ माघ काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकीमा टिकट वितरण सुरु गरेको छ । फागुन २१ गतेको निर्वाचनका लागि नेकपाबाट टिकट वितरण सुरु भएको हो ।

नेकपाले गोरखाबाट हरिराज अधिकार ‘कुमार’ र लेखनाथ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर १ बाट अधिकारी र २ बाट न्यौपानेलाई टिकट दिइएको हो ।