राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
बुधबार, माघ १४ २०८२
1.9K
SHARES
१४ माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।
‘समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो’ राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले अनलाइखबरलाई जानकारी दिए ।उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट