सुन चाँदीको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ १८ २०८२
1.6K
SHARES
१८ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट