आज सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ १९ २०८२
1.6K
SHARES
१९ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ५२ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट