बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ २० २०८२
1.6K
SHARES
२० माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३७ सय रुपैयाँले बढेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले बढेर तोलामा ५३ सय ३५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५२ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट