आज पनि बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २६ २०८२
1.5K
SHARES
२६ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २४० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा हजार १० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट