चुनाव त हुन्छ भन्ने ठान्छु अब – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन ३ २०८२
2.2K
SHARES
३ फागुन काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नै चुनाव हुने बताएका छन् ।मतदातासँग भेटघाटका लागि झापा पुगेका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग तोकिएको मितिमा नै चुनाव हुने देखेको बताए ।
चुनावबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भने, ‘चुनाव त हुन्छ भन्ने ठान्छु अब ।’यद्यपि, सरकारको गतिविधि हेर्दा अझै पनि शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ ।साथै, उनले घरदैलोको क्रममा सबै मतदातासम्म पुग्ने पनि बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट