रास्वपा सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १ २०८२
1K
SHARES
१ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार (चैत १) बस्दै छ । यसअघि शनिबार (फागुन ३०) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको थियो । पार्टीका प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।
उनका अनुसार, बैठक आइतबार (चैत १) बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्नेछ । बैठकमा समानुपातिक उमेदवार सिफारिसबारे छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट