राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र २४ २०८२
3.3K
SHARES
२४ चैत काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरिएको छ ।
मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद्को बैठकबाट उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरिएको संघीय मामिला तथा प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट