२१ प्रतिशतसम्म बढ्यो सार्वजनिक यातायातमा भाडा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२
2.4K
SHARES

२५ चैत्र काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मूल्य वृद्धि नभइ समायोजनमात्रै भएको बताए । यात्रुवाहकमा १६.७१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा २१.६८ र तराई मालबाहकमा १५.७५ प्रतिशतले भाडा वृद्धि भएको हो ।