महँगियो डिजेल र मट्टीतेलको मूल्य
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख ३ २०८३
1.2K
SHARES
३ वैशाख काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । बुधबार सूचना जारी गर्दै मध्यरातिबाट लागु हुने गरी मूल्यवृद्धि गरिएको निगमले जनाएको हो ।
सूचना अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रूपैयाँले वृद्धि भएको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ पाँच रूपैयाँले वृद्धि भएको निगमले जनाएको छ । पेट्रोलको भाउ भने निगमले यथावत् राखेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट