आज सुनको भाउमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख २२ २०८३
893
SHARES
२२ बैशाख काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट