काभ्रेमा बस दुर्घटना, ठूलो हताहतको आशंका
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २९ २०८३
1K
SHARES
२९ जेष्ठ काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । काभ्रेको बनेपाबाट रोशी चम्पा जाँदै गरेको बस नमोबुद्ध नगरपालिकाको सेल्फीडाँडा पुग्दा दुर्घटना भएको हो ।
दुर्घटनामा ठूलो हताहत भएको हुनसक्ने प्रहरीको आशंका छ । काभ्रे प्रहरी प्रमुख एसपी रवीन्द्र कार्कीले आफू घटनास्थलमा रहेको र उद्धार कार्य जारी रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट