इरानमा भूकम्प


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ६ २०७७
6.5K
SHARES

६ फागुन एजेन्सी । इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको छ ।