आफ्नै प्रेमिकासंग विहे गर्दै न्युजील्याण्डकी प्रधामन्त्री जेसिन्डा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख २४ २०७८
7.3K
SHARES
२४ वैशाख एजेन्सी । न्युजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले आफ्नै प्रेमिकासंग विवाह गर्ने भएकी छन्। अर्डर्नले यो वर्षको अन्तिम वा अर्को वर्षको सुरुवातमा विहे गर्ने बताएकी छिन ।
अर्डर्नले टेलिभिजन कार्यक्रम सञ्चालन क्लार्क गेफोर्डसँग विवाह गर्न लागेकी हुन्। उनको दुई वर्षकी छोरी छिन्।
अर्डर्न सन् २०१७ मा न्युजील्यान्डको ४०औं प्रधानमन्त्री बनेकी थिइन्। उनी त्यहाँको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीसमेत हुन्। उनी प्रधानमन्त्री भएपछि गर्भवती भएकी भएको रोयटर्सले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट