इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प गयो
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २ २०७८
5.4K
SHARES
२ असार जाकार्ता । इन्डोनेसियामा बुधबार ६.१ म्याग्निच्युडको भूकम्प शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट