उपत्यकामा १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ६ २०७८
12.1K
SHARES

६ असार काठमाडौ । काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको  भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले  जानकारी दिए ।