सर्वोच्चले भ्याकेट निवेदनमा यस्तो आदेश दियो
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ८ २०७८
8.6K
SHARES
८ असार काठमाडौ । आज एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको दायर गरेको भ्याकेट निवेदनमा रिट निवेदकलाई जानकारी दिने आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाल संयुक्त इजलासले यसअघिका रिट निवेदक प्रकाश ज्वालासहितका प्रदेश सांसद्लाई पनि भ्याकेट निवेदनबारे जानकारी दिने आदेश दिएको हो ।
‘विपक्षीहरूलाई यथाशीघ्र झिकाइ नियमानुसार पेस गर्नु’ भन्ने आदेश भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट