यस कारण नेता गौतम बैठकमा जाने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
5.3K
SHARES

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् । आज बालुवाटारमा बोलाइएको बैठकमा उनी जाने र आफ्नाकुराहरू राख्ने थलो त्यहि भएकाले जान लागेका बताएको छ ।

उनका स्वकीयसचिव दीपक टमटाले गौतम बैठकमा सहभागी हुने जानकारी दिए । बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । खनाल–नेपाल समूहले भने बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ ।