काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार २१ २०७८
3.9K
SHARES
२१ असार काठमाडौं। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ।
सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ।
केन्द्रले ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट