नेतृ भुसाललाई मातृशोक


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २१ २०७८
11.9K
SHARES

२१ असार काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ ।

भुसालकी आमाको ९३ वर्षको उमेरमा आज २०७८ असाल २१ गते बिहान ७ बजे ललितपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको बिहान ९ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।