एमाले कार्यदलको बैठक सर्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २३ २०७८
3.6K
SHARES
२३ असार काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०ः३० बजेलाई सरेको छ ।
यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कार्यदल सदस्यहरुले धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट