होटल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुदै
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २३ २०७८
14.5K
SHARES
२३ असार काठमाडौं ।अहिले नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल छलफलमा जुटेका छन् ।
अहिले काठमाडौंको मेरियट होटेलमा दुई नेताहरूबीच छलफल भइरहेको छ । छलफलमा विष्णु पौडेल पनि सहभागी छन् ।
लामो समयदेखि पार्टीभित्र देखिएको समस्या समाधानको प्रयासस्वरूप फरक फरक खेमाकाे नेतृत्व गरिरहेका दुई नेताहरू छलफलमा जुटेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट