प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सम्पन्न , यस्तो आयो निष्कर्ष
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार २३ २०७८
11K
SHARES
२३ असार काठमाडौं । आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।
साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो ।
नेता सुरन्द्रेले पाण्डेले भने वार्ता सकारात्मक बनेको दाबी गरे । “सुरुमा हामीले उहाँहरूलाई वान टु वान वार्तामा बसाएका थियौँ । छलफल सकारात्मक दिशामा छ । बाँकी भाेलिकाे कार्दल बैठकमा छलफल हुन्छ,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट