थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २४ २०७८
8.1K
SHARES

२४ असार काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो ।