नेकपा नेता ओलीलाई हृदयघात


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
5.4K
SHARES

२५ असार काठमाडौं ।अहिले  नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई हृदयघात भएको छ ।

हृदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको छ ।

२०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।