राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुदै


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
6.3K
SHARES

२६ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

शनिबार अपराह्न ओली राष्ट्रपति भवन शीतलनिवास गएका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्ता जारी रहेको स्रोतले जानकारी दिएको छ ।