सहमति भइसक्यो, अहिले हस्ताक्षर हुदैछ – नेता नेम्वाङ


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २७ २०७८
13.6K
SHARES

२७ असार काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले नेकपा एमालेमा देखिएको विवादको अन्त्य भएको बताएका छन् ।

हामीबीच सहमति भइसकेको छ,” उनले भने, “अहिले ८ बजे हस्ताक्षर गर्दैछौँ ।” उनका अनुसार आजै स्थायी कमिटीको बैठक राख्न कार्यदलले सुझाव दिएको छ । कार्यदलमा भएको सहमति पार्टीका शीर्ष नेतालाई बुझाइनेछ ।