यस कारण एमाले स्थायी कमिटी वैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार २७ २०७८
3.2K
SHARES
२७ असार काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । चार बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो ।
तर एकता जोगाउन गठित कार्यदलको बैठक लम्बिएपछि स्थायी कमिटी बैठक सोमबार साँझ बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको छ’, उनले भने।
अध्यक्ष केपी शर्मा ओलीले एमालेका दुवै समूह र पूर्वमाओवादी तर्फका नेताहरुलाई समेत बैठकमा बोलाएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट