बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै , यी हुन एजेण्डा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
9.1K
SHARES

२९ असारकाठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ भने सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।