देउवाको पर्खाइमा शपथ ग्रहण स्थल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार २९ २०७८
3.6K
SHARES
२९ असार, काठमाडौं । राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् ।
नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट