प्रधानमन्त्री देउवाद्धारा मन्त्रीपरिषद् विस्तार : अर्थमा शर्मा , गृहमा खाँण
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार २९ २०७८
7.1K
SHARES
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सानो आकारको मन्त्रीमण्डल गठन गरेका छन् । शितल निवासमा राष्ट्रपतिले मन्त्रीहरुलाई सपथ खुवाइकी हुन् ।
बालकृष्ण खाँण गृह
ज्ञानेन्द्र बहादुर कार्की कानून
जनार्दन शर्मा मन्त्री अर्थ
पम्फा भुसाल उर्जामन्त्री
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट