नेता नेपाललाई भेट्न निवासमै पुगे प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३० २०७८
8.6K
SHARES

३० असार काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् ।

बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।

प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि नेपालको निवास पुगेको बताइएको छ ।