टाउको छिनाली सकेपछि पुच्छर केहीबेर फिटीफिटी गर्छ – डा. भट्टराई
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन १ २०७८
7.4K
SHARES
१ साउन काठमाडौं । आज पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीका समर्थकप्रति कटाक्ष गरेका छन् ।
डा.भट्टराईले ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी’ गर्ने भन्दै ‘ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि’ हुने बताए ।
आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो रहेको पनि डा.भट्टराईको टिप्पणी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट