बाबुराम र विप्लवबीच भेटवार्ता , यस्ता थिए विषसवस्तु


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८
3.5K
SHARES

१ साउन काठमाडौ । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् ।

पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् । साथै आफ्ना जेलमा रहेका कार्यकर्ता छुटाउनको लागि विप्लवले तिव्रता दिएका छन ।