एमाले स्थायी कमिटी बैठक सुरू , नेपाल पक्ष अनुपस्थित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८
13.5K
SHARES

१ साउन काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सहभागी भएको छैन ।