यस्तो एजेण्डा सहित नेपाल समूह छुट्टै छलफलमा


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
3.2K
SHARES

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह अहिले संसद् भवनमा छुट्टै छलफलमा जुटेका छन् ।

उनीहरुले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने विषमया छलफल गरिरहेको एक नेताले जानकारी दिए ।

उनका अनुसार जसपाको दुईवटै समूहले मत दिने भएपछि नेपाल समूह विपक्षमा उभिए पनि देउवाको बहुमत पुग्छ । तर पनि केही सांसदहरुले पक्षमा उभिनुपर्ने तर्क गरेका छन् ।