ओली पक्षका यी दुई सांसदले दिए देउवालाई मत


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
3.7K
SHARES

३ साउन काठमाडौ । आज एमालेको संस्थापन पक्ष रहेका केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् ।

त्यस्तै तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।