एमालेका यी २२ सांसदले दिए प्रधानमन्त्री देउवालाई मत ( हेर्नुहोस् नाम )
काठमाडौं । नेकपा एमालेका २२ सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
विश्वासको मतका लागि भएको मतदानमा यसअघि केपी शर्मा ओलीसँगै रहेका केही सांसद तथा पूर्वमन्त्रीलेसमेत देउवालाई मतदान गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसद अनुपस्थित भए पनि अधिकांशले मत दिएका थिए ।
यी हुन् देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदहरु
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशंखे
हिरा केसी
कृष्ण श्रेष्ठ (किसान)
गोपाल बम
प्रेम आले
धनबहादुर बूढा
बिना बूढाथोकी
सरला यादव
पुष्पा कर्ण
लक्ष्मी चौधरी
निरा जैरी
रामकुमारी झाँक्री
कलिला खातुन
समिना हुसेन
कृष्णलाल महर्जन