एमाले केन्द्रिय बैठक : यस्तो निर्यण गर्दै आजको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ५ २०७८
6.6K
SHARES

५ साउन काठमाडौँ । आज एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन ।

बिजो बैठकको पहिलो दिन माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए ।