जस्तो चरीत्र उस्तै अनुहार – नेता मल्ल


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ५ २०७८
10.5K
SHARES

५ साउन काठमाडौं । आज एमालेको युवा संगठन राष्ट्रिय युवा संघले माधव नेपाल विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

बाँदरको भेषमा निस्किएका प्रदर्शनकारीले माधवकुमार नेपालविरुद्ध नाराबाजी गरेका थिए ।

त्यसै सन्दर्भलाई लिएर माओवादी केन्द्रका यूवा नेता रमेश मल्लले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन – आज सडकमा जस्तो चरीत्र उस्तै अनुहार देखेर आनन्द लाग्यो । अच्छा परिचय !!