सत्ता पाउन देश बेच्न खोज्ने प्रबृति हावी भयो – विप्लव
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ६ २०७८
2.6K
SHARES
६ साउन काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्टको विमोचन गर्दै चन्दले संसदीय ब्यवस्था पञ्चायत भन्दा पनि बिकृत भएको आरोप लगाए ।
उनले जनमत संग्रहको बिकल्प नभएको समेत बताए ।
मुलुकमा सत्ता पाउनका लागि देशै बेच्न खोज्ने प्रबृति हावी भएको चन्दको आरोप थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट