काठमाडौंमा ३.५ म्याग्निच्युटको भूकम्प धक्का
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन ८ २०७८
3K
SHARES
८ साउन काठमाडौं । काठमाडौंमा शुक्रबार बिहान भूकम्पको गएको छ । बिहान ७ बजेर ५ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ ।
केन्द्रका अनुसार ३.५ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट