राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८
5.5K
SHARES

१२ साउन काठमाडौं ।आज राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँ मंगलबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँको स्वास्थ्यमा कुनै समस्य आएको छैन ।

अधिकारीले भन्नुभयो, ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो। उहाँ प्रायः सरकारी अस्पतालमै परीक्षण गराउनु हुन्छ ।