लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १२ २०७८
9.2K
SHARES
१२ साउन काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुखलाई फिर्ता बोलाउँदै नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट