कालिकोटमा भेटिए विजय शाही


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८
8K
SHARES

१२ साउन काठमाडौं ।आज  सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ ।

त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको खुलेको छ ।

उनले  भने, ‘फेसबुकमा आएको पोष्टबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’