शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने , कसलाई कुन मन्त्रालय ?
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २० २०७८
12.2K
SHARES
२० साउन काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।
सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट